BEW-CLAN.DE ≡ Decoration Washing Machines Crossbows Battipenna
  • Religion

  • Vaidik Samyawad Yogi Narharinath – Arjun Gyawali;Peshalkumar Niraula

Vaidik Samyawad Yogi Narharinath – Arjun Gyawali;Peshalkumar Niraula

$59.55 $116.12
Description मानसरोवरका पञ्च कैलाशबाट हाम्रो राष्ट्रिय संस्कृतिः- हाम्रा कैलाशकूट भवनहरु कैलाशबाट बनेका हुन् । मूल कैलाशको ऊर्ध्वार्ध भाग लिएर राष्ट्रिय टोपी बनेको हो । मूल कैलाशकै मध्यार्ध भाग लिएर राष्ट्रमुकुट बनेको हो । शिवनिवास यसै �... मानसरोवरका पञ्च कैलाशबाट हाम्रो राष्ट्रिय संस्कृतिः- हाम्रा कैलाशकूट भवनहरु कैलाशबाट बनेका हुन् । मूल कैलाशको ऊर्ध्वार्ध भाग लिएर राष्ट्रिय टोपी बनेको हो । मूल कैलाशकै मध्यार्ध भाग लिएर राष्ट्रमुकुट बनेको हो । शिवनिवास यसै मूल कैलाशबाट सरयू ( कर्णाली ) को हिममुभ्र – जलप्रवाहको प्रतीक कल्की बनेको हो । कैलाशका पूर्वरेखाहरु राजपट्ट बनेका हुन् । पञ्च कैलाशकै लघुप्रतीक पाँचवटा चाँद बनेका हुन् । पूर्वकैलाशमाथि प्रकृत्या बनेको शोणत्रिकोणयुगल सूर्य – चन्द्र – पथ गगनचुम्बी हुनाले सूर्य – चन्द्राङ्कित राष्ट्रध्वज ( राष्ट्रिय झण्डा ) बनेको हो । शिक्षा नीतिमा विदेशी प्रभाव छ | नाँ शिक्षा लागू भएपछि केही समय त वैरागिएर योगीजी भारतका आश्रमहरुमा गएर बस्नुभयो । पूर्वीय दर्शन र चिन्तन माथिको चौबाटोमा घोषित अघोषित तरिकाबाट रातो बत्ती बालिँदै छ । भूमण्डलीकरण र पूँजीवादको हौवा पनि वैदिक सनातनी हिन्दु परम्पराको अन्त्येष्टि गर्न लागी परेका छन् । आफ्नै धर्तीका द्रव्यपिसाचहरु दहोसँग नै लागी रहेछन् । क्राइष्टाब्द ( ई.सं. ) ७५६ देखि १८७० सम्म मध्य इटालीको रोमन् क्याथोलिक हत्यारो पोपको मुट्ठीमा थियो । महान भौतिकशास्त्री खगोलविद् ग्यालिलियोले करोडौं जनताको रक्तकुण्ड रोमन क्याथोलिक चर्चको मध्ययुगिन चिन्तनलाई वैज्ञानिक विचारद्वारा उल्ट्याइदिए । कार्लमाक्र्सले सन् १८४८ मा कम्युनिष्ट घोषणापत्र जारी गर्दै वर्गसंघर्षको नारा दिएर अपराधी पोपहरूको शासनविरुद्ध वर्गसंघर्षको आँधिवेहरी नै ल्याए । Authors: Arjun Gyawali;Peshalkumar Niraula Language: Nepali Publisher: Pallav Publication Show More Description »
Religion

Religion

  • Matsyendranath – Arjun Gyawali
    $43.03 $53.36
  • Bichar Bigyan (Bookhill) – Khaptadbaba
    $42.32 $68.98
  • Sanskritika Aayam – Tejeswor Babu Gwanga
    $68.06 $87.8
  • Antya Karma Paddhati – Shivraj Acharya
    $39.08 $52.76
  • Ma Bhanchhu Ankhale Dekheko – Osho
    $69.95 $85.34
  • Kautilya Arthashastra – Harshanath Bhattarai
    $52.33 $71.69
  • Vaidik Samyawad Yogi Narharinath – Arjun Gyawali;Peshalkumar Niraula
    $59.55 $116.12
  • Geeta Darshan Adhyaya 12 – Osho
    $45.6 $69.77
  • Mallakalin Sanskriti Ra Jyotish Bigyan – Birendra Prasad Kayastha
    $38.08 $66.64
  • Saral Shraddha Paddhati – Pashupati Sapkota
    $35.95 $53.57
  • Buddha Ek Bhram Anek – Basanta Maharjan
    $51.64 $65.07
  • Chadparba Ra Sanskriti – Vishnu Prasad Devkota
    $68.51 $116.47

© 2026 - BEW-CLAN.DE