BEW-CLAN.DE ≡ Decoration Washing Machines Crossbows Battipenna
  • Religion

  • Matsyendranath – Arjun Gyawali

Matsyendranath – Arjun Gyawali

$43.03 $53.36
Description मत्स्येन्द्रनाथ– अर्जुन ज्ञवाली लामो समय पत्रकारितामा आवद्ध अर्जुन ज्ञवाली, राष्ट्रिय-अन्तराष्ट्रिय पत्रपत्रिकाहरूमा राजनीतिक, धर्म-संस्कृति, राष्ट्रियता सम्बन्धमा कलम चलाइरहनुहुञ्छ । उहाँले ‘बैदिक साम्यवाद-योगीनरहर�... मत्स्येन्द्रनाथ– अर्जुन ज्ञवाली   लामो समय पत्रकारितामा आवद्ध अर्जुन ज्ञवाली, राष्ट्रिय-अन्तराष्ट्रिय पत्रपत्रिकाहरूमा राजनीतिक, धर्म-संस्कृति, राष्ट्रियता सम्बन्धमा कलम चलाइरहनुहुञ्छ । उहाँले ‘बैदिक साम्यवाद-योगीनरहरिनाथ, बाइबल र माओवाद, वर्णविन्यासघातीहरू कानूनको कठघरामा’ लगायतका पुस्तकहरूमा सहलेखन गर्नु भएको छ । ‘महायोगी गुरु गोरखनाथ अवतरण र नेपाल एकीकरण, नारायणहिटी हत्याकाण्ड सेना र माओवाद’, शिवअवतार गोरखनाथ दर्शन, महायोगी गुरु गोरखनाथ र नेपाल, खप्तडबाबाः एलोपेथिक चिकित्सकदेखि आध्यात्मिक यात्रा, नेपाल एकीकरणमा सिद्व भगवन्तनाथ पुस्तक प्रकाशित छन् । ‘सहजमत’ प्राचीन चीनको धर्म ताओवादबाट अनुप्रमाणित माञ्दछन् । ताओ धर्म चीनियाँ जनताको प्राचीन धर्म हो । जसको प्रवर्तन लाओत्सेले ई.सं. पूर्व गरेका थिए । यसको मुख्य प्रचार च्वाङ्गत्सेले गरेका थिए । ताओमतको जीवन दर्शन सहज जीवन दर्शन हो । यसले सहज शुद्ध स्वभावमा विश्वास गर्दछ । ताओ, पूर्ण शून्य सँज्ञाहीन, स्वभावहीन, स्पहीन, नैरातम्य, तर्कातीत, ज्ञानातीत, सर्वसत्त्वमय, अर्थात् जगन्माता हुन् । यो नारी रूप हो । यसबाट स्पष्ट बुझ्न सकिञ्छ आज के हिन्दू, के बौद्ध, त्यति मात्र होइन, ध्यान, समाधि, तन्त्र, विज्ञानका गुरु मत्स्येन्द्रनाथ र उहाँका चेला गुरु गोरखनाथको प्रभाव र शिक्षा ताओदेखि कन्फ्युसियससम्म रहेको सप्रमाण आधारहरु पाइञ्छ । Authors : Arjun Gyawali Language: Nepali Publisher: All Book Store Show More Description »
Religion

Religion

  • Saral Shraddha Paddhati – Pashupati Sapkota
    $35.95 $53.57
  • Kautilya Arthashastra – Harshanath Bhattarai
    $52.33 $71.69
  • Buddha Ek Bhram Anek – Basanta Maharjan
    $51.64 $65.07
  • Matsyendranath – Arjun Gyawali
    $43.03 $53.36
  • Antya Karma Paddhati – Shivraj Acharya
    $39.08 $52.76
  • Chadparba Ra Sanskriti – Vishnu Prasad Devkota
    $68.51 $116.47
  • Ma Bhanchhu Ankhale Dekheko – Osho
    $69.95 $85.34
  • Geeta Darshan Adhyaya 12 – Osho
    $45.6 $69.77
  • Sanskritika Aayam – Tejeswor Babu Gwanga
    $68.06 $87.8
  • Mallakalin Sanskriti Ra Jyotish Bigyan – Birendra Prasad Kayastha
    $38.08 $66.64
  • Vaidik Samyawad Yogi Narharinath – Arjun Gyawali;Peshalkumar Niraula
    $59.55 $116.12
  • Bichar Bigyan (Bookhill) – Khaptadbaba
    $42.32 $68.98

© 2026 - BEW-CLAN.DE